काठमाडौं । आज नेप्से परिसूचक १६.३४ अंकले बढ्दै २८७१.०४ विन्दुमा रोकिएको छ ।
आज १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर किनबेचमा ५ अर्ब ५४ करोड ६३ खाल ५६ हजार २२४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार रकममा हिजोको भन्दा करिब साढे चार अर्बले घट्न पुगेको छ ।
हिजो करिब १० अर्बको कारोबार भएको थियो । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीले आज सबैभन्दा धेरै कमाएका छन् ।
सबैभन्दा धेरै नेपाल बैंकको ४५ करोड कारोबार भयो । त्यस्तै जीवन बीमा समूहबाहेक अन्य सबै समूहका परिसूचकमा हरियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असार २०७८, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
नेप्से परिसूचक २६ अंकले घट्यो