काठमाडौं । आज नेप्से परिसूचक ४५.०६ अंकले घट्दै २८५४.७७ विन्दुमा रोकिएको छ ।
आज २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर किनबेचमा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रूपैयाँ कारोबार भएको छ । सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको सेयर कारोबार ४७ करोड रूपैयाँ बराबरको भएको छ ।
आज म्युचल फण्डबाहेक सबै उप-समूहको परिसूचक राताम्मे भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
नेप्से परिसूचक २६ अंकले घट्यो