काठमाडौं । नेप्से परिसूचक आज १६.९७ अंकले घट्दै २८०१.१३ विन्दुमा पुगेको छ । केही दिनदेखि बजार ओरालो लागेको छ ।
आज १ करोड १६ लाख ६४ हजार कित्ता सेयर किनबेचमा ४ अर्ब ५८ करोड कारोबार भयो । आज छिमेकी लघुवित्तको ४३ करोडको सेयर कारोबार भयो भने अपर तामाकोशी २६ करोड बराबरको किनबेच भयो ।
आज विकास बैंक तथा माइक्रोफाइनान्सबाहेक अन्य सबै समूहको परिसूचकमा रातो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असार २०७८, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार