रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक गर्ने तयारी

सफल खबर संवाददाता

विहीबार, ११ असार २०८३, २० : ०३
रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक गर्ने तयारी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ । आज बिहान भएको मतदानको अन्तिम मत परिणाम सार्वजनिक गर्न लागिएको हो ।

रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुने छन् ।

बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वतः केन्द्रीय सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस