विदेशी मुद्राको विनिमयदर, कुन देशको कति छ ?

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, ११ : ४७
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति छ ?

काठमाडौं । बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६३ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै,यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३४ पैसा र विक्रीदर १६५ रुपैयाँ १८ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ५८ पैसा र विक्रीदर १२९ रुपैयाँ २३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०१ पैसा र विक्रीदर ८९ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ६७ पैसा र विक्रीदर ९६ रुपैयाँ १५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७३ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

उता साउदी रियाल एकको खरिदर ३१ रुपैयाँ ६३ पैसा र विक्रीदर ३१ रुपैयाँ ७९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र विक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy   Sell

USD (U.S. Dollar)

1 118.63    119.23

EUR (European Euro)

1 141.03    141.74

GBP (UK Pound Sterling)

1 164.34    165.18

CHF (Swiss Franc)

1 128.58    129.23

AUD (Australian Dollar)

1 89.01    89.46

CAD (Canadian Dollar)

1 95.67    96.15

SGD (Singapore Dollar)

1 88.27    88.72

JPY (Japanese Yen)

10 10.73    10.79

CNY (Chinese Yuan)

1 18.37    18.46

SAR (Saudi Arabian Riyal)

1 31.63    31.79

QAR (Qatari Riyal)

1 32.04    32.20

THB (Thai Baht)

1 3.70    3.72

AED (UAE Dirham)

1 32.30    32.46

MYR (Malaysian Ringgit)

1 28.58    28.72

KRW (South Korean Won)

100 10.51    10.57

SEK (Swedish Kroner)

1 13.93    14.00

DKK (Danish Kroner)

1 18.97    19.06

HKD (Hong Kong Dollar)

1 15.27    15.35

KWD (Kuwaity Dinar)

1 393.92    395.92

BHD (Bahrain Dinar)

1 314.65    316.24

प्रतिक्रिया दिनुहोस