काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरूले ५ दलीय गठबन्धनको औचित्य प्रष्टयाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगनविरुद्ध नै ५ दलीय गठबन्धनको तत्कालीन र दीर्घकालीन औचित्य रहेको उनले उल्लेख गरेका हुन्।
‘ओलीप्रतिगमनविरूद्ध ५ दलीय गठबन्धनको तत्कालीन मुख्य औचित्य संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा तथा विकास त हो नै१ साथै दीर्घकालीन रूपमा समावेशीता, संघीयता, सुशासन र समतामूलक समृद्धिको प्रवद्र्धन पनि हो,’ डा. भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘यसबारे हाम्रो पुस्ता अझै आत्मालोचक बनेर पुस्तान्तरणका निम्ति तयार हुनैपर्छ१’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असार २०७८, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...