काठमाडौं । शेयर बजार परिसुचक नेप्सेमा लगातार गिरावटपछि मंगलबार कारोबार समय सुरु भएदेखि हरियाली छाएको छ।
नेप्सेसहित सम्पूर्ण समूहका सूचकहरु सुधार भएका छन्। नेप्से ६५.७ अंकले बढेको छ। नेप्से २ हजार ९ सय दशमलब एक विन्दुमा पुगेको छ। यसअघि आइतबार र सोमबार दुई दिनमा नेप्से एक सय ३४ अंकले घटेको थियो।
मंगलबार सबै समूहका सूचकहरुमा हरियाली छ। फाइनान्स, जलविधुत् र होटल तथा पर्यटन समूहको सुचक समान ४ प्रतिशतभन्दा बढीले बढेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ असार २०७८, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार