सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, प्रधानमन्त्री ओली आएनन्

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, १५ : १५
सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, प्रधानमन्त्री ओली आएनन्

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएकोसर्वदलीय बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी भएका छैनन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, नेमकिपा नेता प्रेम सुवाल सहभागी छन् ।
 

प्रतिक्रिया दिनुहोस