प्रधानन्यायधिस बिरामी भएसँगै प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि आजको सुनुवाई स्थगित

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १० : ४०
प्रधानन्यायधिस बिरामी भएसँगै प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि आजको सुनुवाई स्थगित

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासको आज नबस्ने भएको छ ।

 प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण आज संवैधानिक इजलास गठन हुन नसकेको सर्वोच्च स्रोतले जनाएको छ । संवैधानिक इजलासमा को बस्ने, नबस्ने विवाद चलिरहेका बेला आज इजलास नबस्ने भएको हो ।

अब बुधवारमात्र संवैधानिक इजलास बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस