धादिङ जिल्ला अदालतका न्यायाधिश पौडेलको कोरोनाबाट मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, ०९ : १८
धादिङ जिल्ला अदालतका न्यायाधिश पौडेलको कोरोनाबाट मृत्यु

काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।

कोरोना संक्रमित भएपछि ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस