काठमाडौं ।गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् ।उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो ।
सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० जेठ २०७८, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फका यी पदाधिकारी पदमुक्त हुँदै
पदमुक्त श्रममन्त्रीकी पत्नीको प्रतिक्रिया : स्पष्टीकरणको अवसर नदिएको गुनासो
श्रममन्त्री साह पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त