काठमाडौं । चीन सरकारले उपलब्ध गराएको भेरोसेलको खोप ६० देखि ६४ वर्ष उमेर समुहलाई लगाइने भएको छ ।
चीनसँग सीमाना जोडिएका जिल्लाहरुको हकमा भने खोप मौज्दात रहे १८ वर्ष माथिका सबैलाई खोप दिइने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जेठ २५ गतेबाट खोप दिन सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ जेठ २०७८, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट