एमाले स्थायी कमिटि बैठक स्थगित

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १४ : ५३
एमाले स्थायी कमिटि बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटि बैठक स्थगित भएको छ।

आज (आइतबार) साँझ पाँच बजे बस्ने भनिएको बैठक स्थगित भएको हो। बैठक स्थगित हुनुको कारण खुलाइएको छैन।

यो बैठक अब भोलि बिहान १० बजे बस्ने सूचना सदस्यहरुलाई पठाइएको छ।

प्रतिक्रिया दिनुहोस