स्नातक पढेकालाई प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १७ : ०१
स्नातक पढेकालाई प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्नातक तह उत्तीर्ण युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने घोषणा गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेशका आधारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै ५५ व्याजमा कर्जा दिइने बताए ।
 
 

प्रतिक्रिया दिनुहोस