धानको विउ खरिदमा ५० प्रतिशत अनुदान दिने घोषणा

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १६ : ४२
धानको विउ खरिदमा ५० प्रतिशत अनुदान दिने घोषणा

काठमाडौं । सरकारले साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले साना किसानको लागि धानको विउ खरिदमा स्थानीय तहमार्फत ५० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस