कोरोनाको औषधिको आयातमा छुट

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १६ : ३५
कोरोनाको औषधिको आयातमा छुट

काठमाडौँ । सरकारले कोभिड संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिको आयातमा छुट दिने भएको छ।

आर्थिक वर्ष २०७८ र ८९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिमा छुट दिने बताए ।