गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १८ : ४८
गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ ।अन्य सहभागिलाई पनि कोरोना देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस