काठमाडौँ । प्रतिनिधिसभा पुनस्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट दर्ता गरेको छ । सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले रीट दर्ता भएको र अहिले सनाखतको काम भइरहेको बताएका छन् ।
नेपाली कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र)का ४८, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २३, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेर रिट दायर गरेका हुन् ।
यस्तो छ रिटको पूर्णपाठ



















प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै दायर रिटको पेसी आज
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
ओलीको रिटमा सोमबार सुनुवाइ हुने
रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
रवि लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने