माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १७ : ५५
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भर्चुअल रुपमा सुरु भएको बैठकमा माओवादी केन्द्रको स्थायी कमिटीले गरेको निर्णय तथा अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने एजेण्डा रहेको केन्द्रीय सदस्य शशी श्रेष्ठले जानकारी दिइन् ।

व्यक्तिगत रुपमा उपस्थित भएर बैठक बस्न अनुकूल नभएकोले भर्चुअल रुपमा बैठक गरिएको उनले बताईन् । बैठकमा पार्टीका सम्पूर्ण पदाधिकारी सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस