काठमाडौँ । नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद भंग गरि चुनावको घोषणा भएपछिको अवस्थामा रणनीतिक तय गर्नका लागि बैठक बोलाइएको छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ ।
संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन सकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिसमा संसद भंग गरि आउँदो कात्तिक २६ र मंसिर ३ का लागि मध्यावधी चुनावको घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सद्भावना पार्टी काँग्रेसमा औपचारिक रूपमा समाहित
प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति
प्रधानमन्त्रीको कार्यशैलीप्रति काँग्रेसको असन्तुष्टि
काँग्रेसद्वारा मानव अधिकार आयोग प्रतिवेदनबारे सरकारको आधिकारिक धारणा माग
काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तोक्यो ७ विषयगत उपसमिति संयोजक
काँग्रेस संसदीय दलको बैठक जारी