काठमाडौं । सङ्खुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको छ ।
मृतयु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल सङ्खुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिनुभयो ।
सङ्खुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०७ जेठ २०७८, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु