काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काँग्रेस शेरबहादुर देउवा निवासमा जारी विपक्षी गठबन्धनको बैठकबाट बाहिरिएका छन्।
नेता नेपाल केहीबेरअघि मात्रै बाहिरिएका हुन्। विपक्षी गठबन्धनको बैठकमा केहीबेर सहभागी भएर उनी बाहिरिएका हुन् । बैठकमा उनी आफ्नो भनाई राखेर बाहिरिएका हुन् । बैठक अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना