काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल प्रतिपक्ष दलहरुको बैठकमा सहभागी हुने बुढानिलकण्ठ स्थित काँग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।
देउवा निवासमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीले चालेको कदम विरुद्धको छलफलमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलिय बैठक बोलाएपछि नेता नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका छन् ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र उपेन्द्र यादव सहितका नेतालाई बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल