काठमाडौं । माधवकुमार नेपालसहित चार नेतालाई गरिएको कारवाहीको फुकुवा भएको पत्र सम्बन्धित व्यक्तिलाई पठाइएको छ ।
नेकपा एमालले कारवाही फुकुवाको पत्र केन्द्रीय कार्यालयका कर्मचारीमार्फत पठाएको हो । कारबाही फुकुवाको पत्रमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको छ ।
ओलीले पत्रमा २०७८ चैत १६ मा गरिएको प्रतिनिधिसभा सदस्य बाहेक अन्य पदको निलम्बन वैशाख ३० गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार फुकुवा गरिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने