काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधव नेपाल समुहलाई गल्ती सुधार्ने अझै एक मौका रहेको बताएका छन् । मंगलवार सामाजिक ट्वीट गर्दै उनले नेता नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका भएकोले कारवाहीको हतारो किन नगरेको उल्लेख गरेका छन् ।
माधव नेपाल पक्षलाई ईगिंत गर्दै उनले ट्वीटमा यस्तो लेखेका छन् - ‘कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त कोही कोही त । के जित्यौ ? हेक्का राखे हुन्छ त्यस्ताले, माछाले हज्जारौं फुल चुपचाप पार्छ । माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ। कार्वाहीको हतारो किन गर्नु र ? चीज आफै किल्लोर हुँदै गइहाल्छ नि भन्या !'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ बैशाख २०७८, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव
गोकुल बास्कोटाको सुझाव : 'सरकारले संघीयता खारेज गर्नुपर्छ'
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा