पछिल्लो २४ घण्टामा थपिए ९ हजार १ सय २७ जना संक्रमित , १३९ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १८ : ४०
पछिल्लो २४ घण्टामा थपिए ९ हजार १ सय २७ जना संक्रमित , १३९ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट सोमबार एकैदिनमा १ सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १ सय २७ जना संक्रमित भएका छन् । ४ हजार ७ जना निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस