काठमाडौं । काठमाडौं । प्रतिनिधिसभामा मत विभाजनको प्रक्रिया सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन, विपक्षी दलका नेताहरुको सम्बोधन र त्यसमाथि पुनः ओलीको जवाफपछि संसदमा मत विभाजनको प्रक्रिया शुरू भएको हो।
मतदानका लागि तीनवटा लवीको व्यवस्था गरिएको संघीय संसद सचिवालयले जनाएको छ । ‘हुन्छ, हुन्न र मत दिन्न’गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १७ : १०
लेखकबाट थप