बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १० : ३५
बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा छन्।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका छैनन् । 
 

प्रतिक्रिया दिनुहोस