अमेरिकी डिभीको नतिजा आज राती

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १५ : ४६
अमेरिकी डिभीको नतिजा आज राती

काठमाडौं । सन् २०२२ का लागि अमेरिकी डिभीको नतिजा आज राती ९ः४५ बजे आउने भएको छ । अमेरिकी दूतावासका अनुसार छनौट हुन सफल आवेदकले गर्नुपर्ने थप प्रक्रियाबारे स्टेट डिपार्टमेन्टको वेबसाइटमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस