काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समर्थन नगरेको बताईरहेका दुई स्वतन्त्र सांसद सूर्य चिन्हबाट चुनाव जितेका भन्दै एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका छन् ।
दुवैजना सांसदले आज प्रेस विज्ञप्ती जारी गर्दै आफुहरु एमालेमै रहेको दाबी गरेका छन् । कपिलबस्तु २ (ख) बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ (ख) बाट निर्वाचित अजय शाहीले आफुहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० बैशाख २०७८, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल