काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् बैठक जारी रहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका छन् । श्रोतका अनुसार ओलीले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् । बैठक चलिरहेकै अवस्थामा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।
यहि वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री ओली रहेको श्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू