झापा । कोरोनाको सक्रिय संक्रमित संख्या तीब्र गतिमा बढेपछि नेपालको पुर्बी सिमावर्ती जिल्ला झापामा शनिबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले १९ गते मध्य रातदेखी लागू हुने गरि २६ गते सम्मका लागि निषेधाज्ञा जारि गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ बैशाख २०७८, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो
सुर्खेतमा निषेधाज्ञा: बिहानैदेखि भेला हुन रोक
भरतपुरमा अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो