रूपन्देही । काठमाडौदेखि सुर्खेत जाँदै गरेको यात्रुबाहक बस रूपन्देहीको देबदहमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । ना ७ ख ६०४९ नम्बरको बस देबदह गणेशपुरमा गएराती दुर्घटनामा परेको वडा प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
उच्च गतिमा रहेको बसले ट्रकलाई ओभरटेक गरी आफ्नो लेनमा फर्किदै गर्दा अनियन्त्रित भइ सडकदेखि ५ मिटर साइडमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सबै घाइते सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ बैशाख २०७८, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते