वाग्मती प्रदेशमा थपिए ३ मन्त्री र एक राज्यमन्त्री

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १३ : १७
वाग्मती प्रदेशमा थपिए ३ मन्त्री र एक राज्यमन्त्री

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री,सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका उनी निकट स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस