काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परेको आरोप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ओली भारतको त्वम् शरणम् गर्दै बसेको बताए ।
ओली अहिले इन्डियाको त्वम् शरणम् भएका छन्’ उनले भने, ‘भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?’
देउवाले कम्युनिस्टहरु राष्ट्रवादी नभएर अवसरवादी रहेको आरोप लगाए । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि देउवाले बताए ।
‘


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ बैशाख २०७८, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा