मुख्यमन्त्री पोखरेलविरुद्ध  अविश्वास प्रस्ताव : को-को सांसदले गरे हस्ताक्षर (सूचीसहित)

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १४ : ३५
मुख्यमन्त्री पोखरेलविरुद्ध  अविश्वास प्रस्ताव :  को-को सांसदले गरे हस्ताक्षर (सूचीसहित)

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव आएको छ । सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । 

नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ । यी हुन् अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरु :

प्रतिक्रिया दिनुहोस