भारतको राजधानी दिल्लीमा कर्फ्यू घोषणा

एजेन्सी

विहीबार, ०२ बैशाख २०७८, १४ : ०८
भारतको राजधानी दिल्लीमा कर्फ्यू घोषणा

काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर जान लागेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यू घोषणा भएको छ ।दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रवारदेखि सोमवारसम्म कफ्र्यु घोषणा गरेका हुन । कर्फ्यू शुक्रवार रााति १० बजेबाट लागु हुने बताइएको छ ।मुख्यमन्त्री केजरीवालले कोभिडविरुद्ध लड्न लकडाउन सबैभन्दा उपयुक्त विकल्प रहेको बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस