काठमाडौं । बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ यसैग्री युरो एकको खरिददर १४३ रुपैयाँ २४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ११ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३३ रुपैयाँ ६ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ बैशाख २०७८, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर