काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०७७, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी प्रदेशमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि
असारसम्म तीन लाख नेपालीमा कोभिड १९ को संक्रमण
कर्णाली प्रदेशमा ८७ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना अपडेट : थपिए २ हजार ३ सय ६५ जना संक्रमित, ५ जनाको मृत्यु
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका एक साता बन्द
कोरोना जोखिम बढेपछि कैलालीमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना