कोरोना अपडेट : थपिए ३ सय ३९ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, १६ : ५३
कोरोना अपडेट : थपिए ३ सय ३९ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।हाल देशभर दुई हजार २०१ संक्रिय संक्रमित छन् ।

Yeti Diistillery Tansen Cement box