काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक डाकेका छन् ।
मन्त्रिपरिषद् बैठक आज साँझ ६ बजेका लागि बोलाईएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्रीको कार्यालय पुनर्निर्माण पछि नयाँ भवनमा पहिलोपटक बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०७७, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय