आगामी साउनदेखि वृद्धभत्ता बढ्ने प्रधानमन्त्री ओलीको घोषणा

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, १६ : ५३
आगामी साउनदेखि वृद्धभत्ता बढ्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि वृद्धभत्ता बढ्ने घोषणा गरेका छन् । 

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा केपी ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने बताए । उनले कति बढ्छ भन्ने विषयमा बोलेनन् । अहिले मासिक वृद्धभत्ता तीन हजार रुपैयाँ छ । 

प्रतिक्रिया दिनुहोस