प्रचण्ड र माधव नेपालबीच पाँचौपटक भेटवार्ता, के आउला निष्कर्ष ?

सफल खबर संवाददाता

सोमबार, १६ चैत्र २०७७, १५ : २८
प्रचण्ड र माधव नेपालबीच पाँचौपटक भेटवार्ता, के आउला निष्कर्ष ?

file photo

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

उनीहरुबीच सोमबार दिउँसो कोटेश्वरको एक घरमा भेटवार्ता भएको हो। स्रोतका अनुसार उनीहरु सोमबार दिउँसो दुई बजेदेखि छलफलमा छन्।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्ने फैसला गरेर माओवादी केन्द्र र एमाले ब्यूतिएपछि उनीहरुको यो पाँचौँ भेट हो।

प्रतिक्रिया दिनुहोस