काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा १२ बजेबाट बैठक सुरु भएको हो । ११ बजेका लागि बैठक बोलाईएको भए पनि नेपाल बैठकमा आउन ढिलाइ भएपछि १२ बजे मात्र बैठक सुरु भएको हो ।
पार्टीले सोधेको प्रस्टीकरणपछि खनाल–नेपालको केन्द्रीय कमिटी बैठक बसेको हो । केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसदहरूसँग पनि परामर्श गर्ने भएको छ ।
आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको संसदीय बैठकमा जाने नजानेबारे उक्त भेलाले टुंगो लागाउने छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०७७, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय कमिटी बैठक सुरु
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्ने
एमाले केन्द्रीय कमिटी बैठक सर्यो