काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षासम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ ।
वर्तमान परिस्थितिमा सम्वन्धित सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयको रहेको प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०७७, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन प्रशासनले भन्यो– एसइईबाहेकका सबै परीक्षा वैशाख मसान्तभित्र सकौँ
त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन
धुलिखेल र बनेपाको शैक्षिक संस्था बन्द
कतै विद्यालय सञ्चालन, कतै बन्द
बालबालिकामा नयाँ भेरिएन्ट देखिएपछि विद्यालय बन्द : शिक्षामन्त्री श्रेष्ठ
पोखरा क्षेत्रका विद्यालय तत्काल बन्द नहुँने