माधव नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरुको बैठक सुरु

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, १६ : ३५
माधव नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरुको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहक केन्द्रीय सदस्य र सांसदहरुको बैठक सुरु भएको छ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन बैठक बोलाईएको हो । बैठक  भर्खरै सुरु भएको छ ।

यसअघि सोमबार विहान भएको वार्तामा दुबै पक्षले आ आफनो अडान राखेका थिए ।

प्रतिक्रिया दिनुहोस