धरापमा एनसीसी बैंकको वित्तीय अवस्था

सोमबार, १२ चैत्र २०७४, ०६ : ३८
धरापमा एनसीसी बैंकको वित्तीय अवस्था

डेढ अर्ब रुपियाँभन्दा बढी ऋण घोटालामा मुछिएको नेपाल क्रेडिट एन्ड कमर्स एनसीसी बैंकको वित्तीय अवस्था धरापमा परेको छ ।

बैंकको वित्तीय विवरण सार्वजनिक गर्दा नाफा देखाईए पनि वास्तविक स्थितीमा भने बैंक नोक्सानमा गएका तथ्यांकले देखाएको छ ।

पछिल्लो वित्तीय विवरणमा बैंक नाफामा गएको देखिए पनि बैंक नाफामा गएको देखिए पनि बैंकले पुरानो खराव कर्जा ३४ करोड ६९ लाख रपियाँ उठाएका कारण नाफमा देखएिको हो ।

तर, बैंकको वास्तविक अवस्था भने नोक्सानमा रहेको जानकारीहरु बताएका छन् ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस