एमाले केन्द्रीय सदस्यमा गृहमन्त्री बादलसहित २३ माओवादी नेता मनोनीत, प्रवक्तामा प्रदीप ज्ञवाली

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १६ : १६
एमाले केन्द्रीय सदस्यमा गृहमन्त्री बादलसहित २३ माओवादी नेता मनोनीत, प्रवक्तामा प्रदीप ज्ञवाली

काठमाडौं ।नेकपा एमालेको केन्द्रीय सदस्यमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता मनोनीत भएका छन्। बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

४२ जना माओवादीसँग एकता गर्दा मनोनित भएका स्वत केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस