रारा ताल

रासस

मंगलबार, २५ फागुन २०७७, १६ : ५९
रारा ताल

मुुगु । मुुगु जिल्लामा रहेको नेपालीको सबैभन्दा ठूलो ताल रारा ताल । समुद्री सतहबाट करिब २९९० मिटर उचाइमा रहेको रारा तालको क्षेत्रफल १० दशमलब ८ वर्ग किमि, लम्बाइ ५ किमि, र चौडाई ३ किमि रहेको छ । तस्वीर : रत्न श्रेष्ठ, रासस

CG Developers Tansen Cement box

प्रतिक्रिया दिनुहोस