माओवादीको स्थायी कमिटी बैठक  सुरु

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १४ : ०५
माओवादीको स्थायी कमिटी बैठक  सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु पेरिस डाँडामा भएको छ । बैठकमा पार्टीमा नआउने नेताहरुको विषयमा पनि छलफल हुने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने सम्भावना रहेको बताइएको छ।

सर्वोच्चले नेकपा एकता बदर गरी माओवादी केन्द्र र एमाले ब्यूँताएपछिको परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो।

प्रतिक्रिया दिनुहोस