काठमाडौं । दोलखामा बोलेरोले किच्दा एक जनाको मृत्यु भएको छ । बैतेश्वर गाउँपालिका–६ नाम्दु पैयुँखोलास्थित भित्री सडकमा बा १४ च ९९९३ नम्बरको बोलेरोले किचेर दोलखा बैतेश्वर गाउँपालिका–६ नाम्दु बस्ने ४० वर्षीय बद्री थामीको मृत्यु भएको हो ।
सोही बोलेरोमा यात्रा गरी आएका बद्रीले बोलेरोको सापट भाँचिदा ओत हाल्ने क्रममा बोलेरो ब्याक भई सोही बोलेरोले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु